२४ बैशाख २०८३, बिहिबार
हेडलाइन

८४१८ जनामा कोरोना पुष्टि, ३३७० जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७३१५ जनामा पिसिआर परिक्षण गर्दा ८२८७ जना र ९८९ जनामा एन्टीजेन परिक्षण गर्दा १३१ जनामा गरी जम्मा ८४१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८९०