प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएर असफल बनाउने काँग्रेसको निर्णय
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत नदिएर असफल बनाउने निर्णय गरेको छ । आज मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने र