भोलि राति १२ बजेदेखि आन्तरिक उडान र २२ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने
काठमाडौं । नेपाल सरकारले भोलि सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारत लगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ । आज आइतबार