४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीको दाबी
काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् । ४२ सांसदको हस्ताक्षरसहित केसीले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् । लुम्बिनी प्रदेशमा शंकर