काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी फागुन २ गते बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको छ । एमालेले संसद् सचिवालयमा बैठक स्थगित गर्न आग्रह गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय