२० जेष्ठ २०८३, बुधबार
हेडलाइन

सभामुख अग्नि सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार भोलि सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख