काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भोलि माघ २८ गते बोलाइएको केन्द्रीय समितिको बैठक अचानक स्थगित गरिएको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । भोलिदेखि दुई दिन माघ २८ र २९ गतेसम्म चल्ने बैठकमा