२३ कार्तिक २०८३, सोमबार
हेडलाइन

प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै छ । भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डामाथि बुधबार दिउँसो २ बजे बालुवाटारमा छलफल हुन लागेको एक नेताले जानकारी दिए । एक नेताका अनुसार काँग्रेस म्याद सिकाएका