७ भदौ २०८३, आइतबार
हेडलाइन

एसईई परीक्षा वैशाख ९ गतेदेखि शरु हुने

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुने भएको छ । आज बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको समयतालिका