काठमाडौं । सरकारले २८ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । हिजो बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीस्तरीय निर्णयवाट विभिन्न सहसचिवको सरुवा गरिएको