राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको हो । एकीकृत समाजवादीको काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको