३० भदौ २०८३, मंगलबार
हेडलाइन

लोकमान विरुद्धको महाभियोग संसदले अगाडि बढाउनुपर्छः भट्टराई

धनगढी–नयाँशक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले अख्तियार प्रमुख लोकामान सिंह कार्कीलाई महाअभियोग लगाउने बिषय उठिसकेपछि सार्वभौम संसदले अघि बढाउनु पर्ने बताएका छन्। राजनीतिक कदलका नेता आँफै भ्रष्टाचारमा संलग्न भएकाले लोकमकानलाई महाभियोग लगाउने विषयमा मौन बसेको उनको भनाइ थियो। पव्लिक मिडिया