काठमाडौं । सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १० गते सोमबार राजनीतिक दलहरूका लागि सहमतिको सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर राष्ट्रपतिले दिएको समयसीमा भित्र राजनीतिक दलहरू सहमतीय सरकार गठनका