१९ बैशाख २०८३, शनिबार
हेडलाइन

मृतक र घाइतेको पैसा पार्टीको खातामा आउनुपर्ने मोर्चाको प्रस्ताव

काठमाडौं २२ साउन । मधेसी मोर्चाका नेताहरुले मधेस मधेस आन्दोलनका क्रममा मृत्यु भएका र घाइतेको उपचार खर्च पार्टी मार्फत वितरण गर्नुपर्ने प्रस्ताव राखेको छ । धेरै घाइतेहरु पार्टीका कायैकर्ता रहेको र पार्टीका स्थानिय नेताहरु मार्फत सम्पर्क आउने भएकाले सरकारले दिने