३१ श्रावण २०८३, आइतबार
हेडलाइन

राप्रपा नेपालले दाहालको विपक्षमा मतदान गर्ने

श्रावण १९, २०७३- संसद्‍मा चौथो ठूलो दल राप्रपा नेपाल नयाँ बन्ने सत्ता समीकरणमा सामेल नहुनेमा निर्णय गरेको छ । मंगलबार केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठक बसे पनि दुई थरी मत आएका कारण निर्णयमा पुग्न सकेको थिएन । सो