३० चैत्र २०८२, सोमबार
हेडलाइन

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा पौडेल निर्वाचित

२६ माघ, काठमाण्डौ । प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलको नेता डोरमणि पौडेल निर्वाचित भएलगत्तै सभामुख सानु श्रेष्ठ हुने निश्चित भएको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हराउँदै पौडेल शुक्रबार दलको नेता चयन भएका हुन् । एमाले संस्थापन