२१ आश्विन २०८३, बुधबार
हेडलाइन

एमालेका समानुपातिक सांसदको नामावली टुंगो

२८ माघ, काठमाण्डौ । नेकपा एमालेका प्रतिनिधिसभा निर्वाचनका समानुपातिक तर्फका सदस्यको नामावली टुंगो लगाएको छ । धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले समानुपातिकतर्फ प्राप्त गरेको ४१ स्थानका लागि अन्तिम नामावली टुंगो लगाएको सचिव योगेश भट्टराईले जानकारी दिए ।