१ चैत्र २०८२, आइतबार
हेडलाइन

प्रदेश ६ मा सरकार गठनको गृहकार्य सुरु

२६ माघ, सुर्खेत । निवर्तमान उर्जामन्त्री महेन्द्रबहादुर शाही बिहीबार ६ नम्वर प्रदेश नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा चयन भएसँगै माओवादी केन्द्रले सरकार गठनको प्रक्रिया सुरु गरेको छ । वाम गठवन्धनबीच केन्द्रमा भएको सहमति अनुसार ६ र ७ नम्वर प्रदेशको