२१ आश्विन २०८३, बुधबार
हेडलाइन

शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियानमा सहभागी हुन विप्लवलाई प्रचण्डको आग्रह

१ फागुन, काठमाण्डौ । पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा एमाले र माओवादीवीच भइरहेको एकता प्रयास शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियानमा सहभागी हुन पूर्वसहकर्मी मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई आग्रह गरेका छन् । प्रचण्डले रहर र लहडमा