३१ भदौ २०८३, बुधबार
हेडलाइन

२३ औं ‘जनयुद्ध’ दिवसको कार्यक्रममा देखिएनन् एमाले नेता

१ फागुन, काठमाण्डौ । माओवादी केन्द्रले मंगलबार आयोजना गरिएको २३ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रमसहित जनयुद्ध दिवस मनायो । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा (बादल) लगायतको उपस्थिति