११ मंसिर २०८३, शुक्रबार
हेडलाइन

समानुपातिकमा दलहरुले पाएको सिट बाँडफाँट, ८४ महिला अनिवार्य

२६ माघ, काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फ दलहरुले पाएको सिट संख्या तोकेको छ । आयोगले आफूले पाएको सिटमा कति महिला प्रतिनिधित्व अनिवार्य हुनुपर्छ भन्नेसमेत तोकेर दलहरुलाई पत्र पठाएको छ । प्रतिनिधिसभाको समानुपातिकमा भाग लिएका ४९ दलमध्ये ५ दलले