८ असार २०८३, सोमबार
हेडलाइन

राष्ट्रपतिसमक्ष गैरआवासीय राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

२५ माघ, काठमाण्डौ । नेपालका लागि विभिन्न मुलुकका आवासीय एवं गैरआवासीय राजदूतहरुले आ–आफ्ना ओहोदाका प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि स्विट्जरल्याण्डका आवासीय राजदूत एलिसावेथ भोन क्यापेलेरले आफ्नो