७ असार २०८३, आइतबार
हेडलाइन

१ नम्बर प्रदेशको पहिलो बैठक आज बस्दै

२२ माघ, विराटनगर । १ नम्बर प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । प्रदेशसभाको पहिलो अधिवेशन जिल्ला समन्वय समितिको कार्यालयमा १ बजे सुरु हुनेछ । पहिलो अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । सभा हलसहितका अन्य