३० फाल्गुन २०८२, शनिबार
हेडलाइन

सरकारलाई रुकुम सदरमुकाम नसार्न सर्वोच्च अदालतको आदेश

१८ माघ, काठमाण्डौ । देउवा सरकारले रुकुम पूर्व जिल्लाको सदरमुकाम सार्ने निर्णयलाई सर्वोच्च अदालतले रोकेको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर सदरमुकाम सार्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो । सरकारले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटवाट उत्तरपुथामा सार्ने निर्णय गरेपछि