प्रदेश २ मा सरकार बनाउन अलमल
१६ माघ, काठमाण्डौ । दुई नम्बर प्रदेशमा मिलेर चुनाव लडेका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सरकार बनाउन भने अलमलमा परेका छन् । चुनाव सकिएको २ महिना बितिसक्दा पनि मुख्यमन्त्री र मन्त्रालय बाँडफाँडका विषयमा दुई दलवीच औपचारिक छलफलसमेत भएको