सन्दिपले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले किन्यो २० लाखमा
१४ माघ, काठमाण्डौ । नेपाली युवा बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) को ११औँ संस्करणका लागि दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको छ । यससँगै सन्दीप आईपीएल टिममा आबद्ध हुने पहिलो नेपाली खेलाडी बनेका छन् । जारी