२१ आश्विन २०८३, बुधबार
हेडलाइन

आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै

८ माघ, काठमाण्डौ । चान्द्रमानको पात्रोअनुसार माघ शुल्क पञ्चमी अर्थात् श्रीपञ्चमी । विद्याको साधना गर्नेहरू यो दिन देवी सरस्वतीको विशेष आराधना गर्छन् । यो दिन सबेरै उठेर नित्यकर्म सकी विद्या–वाणीकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गर्ने विधान रहेको पुराणका ज्ञाता पं.बालमुकुन्द