३० फाल्गुन २०८२, शनिबार
हेडलाइन

शीतलहर पीडितको घरमा डा. केसी, न्यानो कपडा सहित

४ माघ,रौतहट । डा. गोविन्द केसी बिहीबार बिहानै गढीमाई नगरपालिककामा रहेका विपन्न समुदायको घरमा झुल्किए । उनी शीतलहरवाट प्रभावित चमार, दुषाद, मुसहर, सरभङ, डोमलगायतका विपन्न समुदायको घरमा कम्बललगायत न्यानो कपडासहित यहाँ पुगेका हुन् । शीतलहरले बढेको चिसोले जिल्लाका विपन्न समुदायका