सरकारले गरेको निर्णय माथि अर्थ मन्त्रालयको असन्तुष्टि
१२ माघ, काठमाण्डौ । कामचलाउ सरकारले गरिरहेका निर्णयहरु राजनीतिक स्टन्टमात्र भएको अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले बताएका छन् । तालुकवाला अर्थमन्त्रालय सँग कुनै सहमति नलिई मन्त्रिपरिषद बैठकवाट गरिएका अर्बौं रुपैयाँ भार पर्ने निर्णयहरु चालु आर्थिक वर्षमा कुनै हालतमा कार्यान्वयन हुन नसक्ने