३० फाल्गुन २०८२, शनिबार
हेडलाइन

विपक्षी बेन्च बलियो बनाउन राधेश्यामलाई समर्थन

१२ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसका राधेश्याम अधिकारीलाई समर्थन गरेकोमा चर्को आलोचना भएपछि विवेकशील साझा पार्टीले स्पष्टीकरण दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी उसले छवि, अनुभव र प्रवुद्धताका हिसाबले तुलनात्मक रुपमा सक्षम रहेकाले अधिकारीलार्इ समर्थन गरेको