८ फागुन, काठमाण्डौ । सरकारले मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राई गरी राष्ट्रिय सभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् । शेरबहादुर