२१ आश्विन २०८३, बुधबार
हेडलाइन

एमाले र माओवादीको निर्णय : राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने, सभामुखमा महरालाई ग्रीन सिग्नल, ओनसरी घर्ति अप्शनमा

८ फागुन, काठमाण्डौ । नेकपा एमाले र माओादी केन्द्रले राष्ट्रपति र उपराष्ट्रपति दोहोर्याउने सहमति गरेका छन् । पार्टी एकतापछि आजदेखि दुई पार्टी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुख र उपसभामुख चयनमा लाग्ने छन् । माओवादी केन्द्का नेता बर्षान पुन अनन्तले राष्ट्रपतिमा