प्रदेश नम्बर ३ को राजधानी काठमाण्डौ उपत्यकाभित्र हुँनै नसक्ने, मुख्यमन्त्री पौडेल दावी
७ फागुन, काठमाण्डौ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले माउन्टेन टेलिभिजनको कार्यक्रम धमलाको हमलामा कुराकानी गर्दैं मुख्यमन्त्रीको लागी चुनाब लड्ने बेलामा अस्टलक्ष्मी शाक्यले आफूलाई मुख्यमन्त्रीको प्रतिस्पर्धामा भाग नलिन अनुरोध नगरेको र यदि शाक्यले अनुरोध गरेको भए आफूले चुनाबमा भाग