ओली र प्रचण्ड वीच वार्ता सकियो, पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा बस्ने
७ फागुन, काठमाण्डौ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच पार्टी एकता गर्ने सहमति भएको छ । भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री ओलीको निजी निवासमा २ नेताबीच सोमबार गोप्य वार्ता भएको थियो । पार्टी एकता र सरकारमा