३१ भदौ २०८३, बुधबार
हेडलाइन

आज पनि नहुने भयो सरकार विस्तार

१० फागुन, काठमाण्डौ । मन्त्रालयको टुंगो नलागेका कारण बिहीबार पनि मन्त्रिपरिषद् विस्तार नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कति मन्त्रालय हुने भन्नेबारे अहिलेसम्म टुंगो नलागेका कारण बिहीबार मन्त्रिपरिषद् विस्तार नहुने भएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए