सरकार विस्तारको टुङ्गो लगाउन प्रधानमन्त्री ओली र प्रचण्डवीच आज भेटवार्ता
१३ फागुन, काठमाण्डौ । सरकार विस्तारको टुङ्गो लगाउन प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच छलफल हुने भएको छ । प्रधानमन्त्री ओली र ‘प्रचण्ड’वीच साँझ हुने भेटमा मन्त्रालयको भागबन्डा टुंगिने बालुवाटार स्रोतले बताए । ‘बाहिर आएजस्तो दुई पार्टीवीच मन्त्रालय