१२ फागुन, काठमाण्डौ । प्रदेश नम्बर २ को सरकारले आफ्नो काममा संघीय सरकारले असहयोग तथा अवरोध गरेको गुनासो गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्रीलाई सहयोगको लागि पत्र लेखेका छन् । मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रै लेखेर संघीय मन्त्रालय र