१४ आश्विन २०८१, सोमबार
हेडलाइन

के हो भर्चुअल रियालिटी (Virtual Reality) प्रविधि

तपाईले पछिल्लो केहि बर्षयता VR यानी Virtual Reality को बारेमा सुन्नु भएको छ होला । तर तपाईलाई यसको बारेमा जानकारी नहुन सक्छ । भर्चुअल रिएलिटी एउटा यस्तो प्रविधि हो जुन Virtual दृश्य, भर्चुअल साउण्ड र अन्य धेरै भर्चुअल चीजहरू देखाउनका