१७ जेष्ठ २०८३, आइतबार
हेडलाइन

उपत्यकामा २ सय ६४ सवारी साधन प्रहरी नियन्त्रण

१७ फागुन, काठमाण्डाै । होलीको बहनामा ट्राफिक नियम विपरित सवारी साधन चलाएका २ सय ६४ सवारी साधानलार्इ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले उपत्यका भित्रका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाण्डाैबाट सवारी साधान नियन्त्रणमा लिएको महाशाखाले जानकारी