कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु
२१ फागुन, काठमाण्डौ । नेपाली कांग्रेस संसदीय दलको नेता छान्न कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा मतदान सुरु भएको छ । बिहान १० बजेदेखि १ बजेसम्म हुने चुनावका लागि सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी दिनुभएको छ । सभापति