८ असार २०८३, सोमबार
हेडलाइन

जिम्बाबेसँग नेपाल ११६ रनले पराजित

२० फागुन, काठमाण्डौ । विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नै नेपाल जिम्बाबेसँग पराजित भएको छ । जिम्बाबेसँग आइतबार भएको खेलमा नेपाल ११६ रनले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ३८१ रनको विशाल लक्ष्य दिएको थियो