१ भदौ २०८३, सोमबार
हेडलाइन

जीप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाईते

१९ फागुन, पाल्पा । जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तानसेन नगरपालिका–१२ वीरपोखरामा दुर्घटना हुँदा ड्राईभर सहित अन्य पाँच जना घाईते भएका छन् । दिउँसो सवा पाँच बजे तानसेनवाट लुहुङ्ग जाँदै गरेको लु १ ज १९३८