२२ आश्विन २०८३, बिहिबार
हेडलाइन

राष्ट्रपतिकाे उम्मेदवारी दर्ता आज, संघीय नेपालको पहिलो राष्ट्रपति काे ?

२३ फागुन, काठमाण्डाै । संघीय नेपालको पहिलो राष्ट्रपति चयनका लागि अाज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता गर्नुपर्नेछ । राष्ट्रपतिका लागि प्रमुख सत्तारुढ दल एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई