१४ आश्विन २०८१, सोमबार
हेडलाइन

एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्दै

२५ पुस, काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रको आज पहिलोपटक पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ । बैठक दिउँसो तीन बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने छ । बैठकले राजनीतिक-बैचारिक र पद बाँडफाँटको विषय मिलाउन