सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्दै
१८ फागुन, काठमाण्डाै । नेपाली लेग स्पिनर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा छानिएका छन् । इंग्ल्याण्डमा भएको सीपीएलको ड्राफ्टमा सन्दिपलाई सेन्ट किट्स प्याट्रिएट्सले ५ हजार अमेरिकी डलरमा खरिद गरेको हो । क्यारेबियन प्रिमियर लिग खेल्ने सन्दिप पहिलो नेपाली