मुख्यमन्त्री शाहीले भने, ‘केन्द्र सरकारले अधिकार र बजेट नदिँदा काम गर्न सकिएन’
२२ चैत, काठमाण्डौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारलाई कामको अधिकार नदिइएकाले उल्लेखनीय काम गर्न नसकेको गुनासो गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै शाहीले विकास निर्माणका सबै काम केन्द्रले नै हरिरहेकाले