२१ कार्तिक २०८३, शनिबार
हेडलाइन

महेन्द्रनगरद्वारा धनगढीसामु १३२ रनको लक्ष्य प्रस्तुत

२० चैत, धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटमाको आजको एक मात्र खेलमा महेन्द्रनगर युनाइटेड र टिम चौराह धनगढीवीच प्रतिस्पर्धा भइरहेको छ । धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २० ओभरमा ८ विकेट