१९ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँगको पार्टी एकता र आफ्नो भारत भ्रमणवीच कुनै सम्बन्ध नरहेको बताएका छन् । एमाले प्रचार विभागले काठमाण्डौमा आयोजना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टी एकताबारे आएका हल्लाहरूको