संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीको जीवनी
पृष्ठभूमि र जन्म नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका सुर्य मानिने नेकपा एमालेका प्रतिभाशाली युवा नेता तथा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा बाम गठबन्धनबाट निर्वाचित सांसद रबिन्द्र अधिकारी हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा