१७ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शार्मा ओलीले नेत्रविक्रम चन्दलाई चन्दा उठाउने र सुतली बम पड्काउने काम कुनै पनि सिद्धान्तमा नभएको बताएका छन् । शनिबार आयोजना गरिएको रिपोर्टर्स क्लबको २० औँ वार्षिकोत्वमा बोल्दै ओलीले चन्दका सिद्धान्त पुरानो भइसकेको बताए ।